देश

जनमतका निलम्बित उपाध्यक्ष साहमाथि सिकेका कार्यकर्ताले छ्यापे कालोमोसो

दिपक साह र उनलाई कालोमोसो छ्याप्ने विकास सिंह सिके राउतसँग । बारा । जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा कालोमोसो छ्यापिएको छ । जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको

अराजक तत्वले स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरे : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणका क्रममा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरिएको बताएका छन् । स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी

अमेरिकाबाटै श्रेष्ठले भने–पूर्वराष्ट्रपतिलाई भेटकै हो, आत्तिनु पर्दैन

काठमाडौं । अमेरिकामा रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको बताएका छन्। अमेरिका भ्रमणमा रहेका उपाध्यक्ष श्रेष्ठले शनिबार टेक्ससमा पत्रकारसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिक

लिङ्देनका विरुद्ध निर्वाचन आयोग पुगेका डा. लोहनीले भने–ढुक्क हुनुस् पार्टी फुट्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनी अहिले निर्वाचन अयोग पुगेका छन् । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेपछि लोहनीसहितका असन्तुष्ट पक्षका नेताहरू आइतबार

क्यान्सरसम्बन्धी औषधि अब निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताएका छन् । अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता

दुई ठाउँमा पहिरो खस्दा कालिगण्डकी करिडोर फेरि अवरुद्ध

गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ। आइतबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर–६ बर्लवा तथा वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको

कार्यपालिकाबाट काठमाडौं महानगरको बजेट पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ । आज बिहान बसेको कार्यपालिका बैठकले महानगरको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । कार्यपालिकाले पारित

मोरङमा ३ हजार १ सय ५० किलो गाँजा बरामद

मोरङ । मोरङमा करिब ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ । जिल्लाको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट करिब ३ हजार १ सय ५० किलोग्राम गाँजा गए राति

धनुषामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–४ रमौलस्थित सडकमा भएको दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरी बस्ने ३० वर्षीय उदय राउतको मृत्यु भएको हो

जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

दाङ । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ भुह्यारथान डेरा गरी बस्ने रुकुम पश्चिम चौरजहारी नगरपालिका–