देश

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असार २९ । संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा सञ्चार तथा सूचना

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर, असार २९ । कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–१ निगालीमा महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सोही ठाउँकी की २८

अधिकांश स्थानमा वर्षाको सम्भावना, दुई प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, असार २९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा

‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’

काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौंँ,२८ असार । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर, २८ असार । पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण

आफैँ खर्च जुटाएर वाद्यवादन सिक्दै महिला

– सुशीला रेग्मी/रासस रामपुर (पाल्पा), २८ असार । रामपुर नगरपालिका-५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर वाद्यवादनसिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, २८ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौँ, २८ असार । बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र

‘जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो’

काठमाडौँ, २८ असार। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन