देश

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

कपिलवस्तु । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका

अछाममा जुवा खालबाट ६ जना पक्राउ, १८ हजार बरामद

अछाम । जिल्ला प्रहरी कार्यालय अछामले बान्नीगढी जयगढ गाउँपालिका–४ स्थित कैलाशखोलामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा शनिबार साँझ ७ः५० बजे खटिएको जिल्लाको प्रहरी

दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

सिरहा । सिरहाको औरही गाउँपालिका–५, मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेका

पुराना दलले देश र जनताका समस्या हल गर्न सक्दैनन् भन्ने पुष्टि भइसक्यो : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताको बागडोर सम्हालिरहेका प्रमुख दुई ठूला दलहरूबाट मुलुकका गम्भीर संरचनात्मक समस्याहरू समाधान हुने सम्भावना अब समाप्त भएको

अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी निर्वाचन आयोग जाँदै

काठमाडौँ, असार २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद बढेका बेला राप्रपा नेता नवराज सुवेदी निर्वाचन आयोग जाँदैछन् । यसअघि अनुशासन समितिको अध्यक्षमा रहेका उनी आफूलाई हटाएपछि निर्वाचन

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं, असार २९ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उनको शनिबार बेलुका नर्भिक अस्पतालमा निधन भएको हो । शर्माले २०६९ सालदेखि ०७५ सालसम्म निर्वाचन आयोगमा

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

काठमाडौँ, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई

पानी अभावले रोपाइँ हुन सकेन, किसान निराश

हुम्ला, असार २९ । साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर

सप्तरीमा एक युवकमाथि खुकुरी प्रहार

सप्तरी, असार २९ । सप्तरीको राजविराजमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । राजविराज नगरपालिका–८ स्थित पुलचौकमा सोही ठाउँका १८ वर्षीय सुमित कुमार मण्डलमाथि खुकुरी प्रहार भएको हो । आपसी