पत्रपत्रिका

दशैँ तिहार २५ दिन पर सर्यो, विवाहको लगन १५ दिन मात्रै

काठमाडौँ, माघ १ विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो।

काठमाडौँमा १० करोडको तरुल

काठमाडौँ, माघ १आज माघे सङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ

दिलीप हत्या प्रकरण : वडाध्यक्षमाथि पनि संलग्नताको आशंका

जनकपुर, पुस २९ अवैध उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि

आपूर्तिमन्त्रीकै टेबलमा लेबलबिनाको पानी

काठमाडौं, पुस २९ आमउपभोक्तालाई गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न बजारलाई स्वच्छ र अनुशासित बनाउने जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकै टेबलमा लेबल उल्लेख (म्यादबिना) नभएको खानेपानीको बोतल फेला परेको छ।

‘भ्रष्टाचार गरी विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याऊ’

काठमाडौं, पुस २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ । अख्तियारले यसका लागि प्रभावकारी कानुन ल्याएर आवश्यक प्रक्रिया थाल्न सरकारलाई

जनप्रतिनिधि दिउँसो छाउगोठ भत्काउने अभियानमा, राति आफै छाउगोठमा !

काठमाडौं, पुस २९ कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५

यौन हिंसाको मूल्य संसद् स्थगनसम्म

काठमाडौं, पुस २९ एकै क्षणको सन्कीपनबाट शुरू हुने यौन हिंसाको लागत विश्वले कति भोग्दै छ ? अनुसन्धानकर्ताहरू भन्छन्– ‘यौन हिंसाको आर्थिक भार धेरै मुलुकको वार्षिक बजेटभन्दा अधिक हुन्छ। यसको मानसिक

अख्तियारको प्रश्न– मन्त्रिपरिषद्का निर्णय छानबिन गर्न किन नपाउने ?

काठमाडौं, पुस २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का निर्णय किन छानबिन गर्न नपाउने भन्दै सरकारसँग प्रश्न गरेको छ ।नीतिगत निर्णयका नाममा भ्रष्टाचार मौलाएपछि आयोगले मन्त्रिपरिषद्का कस्ता निर्णय नीतिगत र कस्ता निर्णय

नीतिगत भ्रष्टाचार मौलाउँदै, कुन प्रदेशमा कति भ्रष्टाचार ?

काठमाडौं, पुस २९ स्थानीय तहको भ्रष्टाचार अराजक ढंगले वृद्धि हुँदै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नीतिगत भ्रष्टाचार सुशासन र समृद्धिको बाधकमा रूपमा देखाएको छ। अख्तियार प्रमुख नवीनकुमार घिमिरेले

भाटभटेनी लगायत केहि कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर

काठमाडौं, पुस २९ सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन