पत्रपत्रिका

दुई प्रहरीको हत्याका अनुत्तरित प्रश्न : त्यही दिन किन गएन सशस्त्रको गस्ती ?

काठमाडाैँ, कार्तिक ६कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउका मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका

बढ्यो कर्जा र निक्षेप , एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

काठमाडाैँ, कार्तिक ५पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा

लकडाउनमा अपराध: दलित समुदायका १३ जनाको हत्या, ४ जना बलात्कृत

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना

सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकै पटक सार्वजनिक गर्ने

काठमाडौं, कार्तिक २नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् ।

नाकामै रोकियो २०० कन्टेनर केराउ

वीरगञ्ज, कार्तिक २नेपाल राष्ट्र बैंकको परिपत्रलाई देखाएर वाणिज्य बैंकहरूले भुक्तानी अस्वीकार गरेपछि चैत १६ अघि सिपमेन्ट भएका केराउ, मरीच र सुपारी भित्र्याउने प्रक्रिया फेरि अवरुद्ध भएको छ । खाद्यप्रविधि तथा

काठमाडौंमा रोकिए कर्णालीका नेता

काठमाडौं, कार्तिक २कर्णाली प्रदेशको सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि मुख्यमन्त्रीसहित मुख्य नेताहरू काठमाडौंमा छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि पार्टीको निर्णय पर्खिन उनीहरूलाई निर्देशन दिएका

आकस्मिक शैक्षिक कार्ययोजनाका लागि ४ अर्ब प्रस्ताव

काठमाडाैँ, असाेज २८शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको आकस्मिक कार्ययोजना कार्यान्वयन गर्न करिब ४ अर्ब रुपियाँ लाग्ने भएको छ ।कोभिड–१९ संक्रमणको अवस्थामा विद्यालय खुल्न नसकेपछि वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता

भ्रष्टाचारमा महिला संलग्नता न्यून

काठमाडौँ, असाेज २५समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन्

नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

काठमाडाैँ, असाेज २५कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन

किन हुन सकेन डा. केसी र सरकारबीच वार्ता ?

काठमाडाैँ, असाेज २४सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको