पत्रपत्रिका

पानीको भाउ व्यापारीको स्वार्थमा

काठमाडौं, असाेज २४व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता

नेकपा विवाद: मन्त्रीमण्डल पुनर्गठनमा अन्योलता

काठमाडौं, असाेज २२सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया अन्योलमा परेको छ । मन्त्रीमण्डल पुनर्गठनका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन सातादेखि

मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा

काठमाडौं, असाेज २१नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल

विप्लव सैन्य तालिममा व्यस्त

काठमाडाैँ, असाेज २१मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका

आजको मौसम पूर्वानुमान

काठमाडाैँ, असाेज २०मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

नेपालमा कम्तीमा १२ लाख व्यक्ति चरम गरिबीमा तानिने सम्भावना

काठमाडौं, असाेज २०कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान

उद्धार उडानमा तत्काल अनुमति दिन निर्देशन

काठमाडौं, असाेज १९स्थानीय प्रशासनको सिफारिसमा तत्काल नै हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण

बलात्कारबारे जिम्मेवारबाटै गैरजिम्मेवार अभिव्यक्ति

काठमाडाैँ, असाेज १८ बलात्कारका घटना बढिरहेको बेला सत्तापक्षकै शीर्ष नेताले यसलाई हल्का रूपमा लिँदै गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिएका छन्। सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले केही साताअघि एक टेलिभिजन

श्रीमान् र ससुराको हरायो मानवता, अरुलाई पनि बलात्कार गर्न लगाए

बझाङ, असोज १८ आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा थपिँदै भारतीय फौज

काठमाडौं, असाेज १८भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको थप्यै छ। अतिक्रमित क्षेत्रमा नेपालीलाई प्रतिबन्ध लगाउँदै भारतीय फौजको अखडा बनाइएको छ। उच्च स्रोतका अनुसार अतिक्रमित भूमिमा