पत्रपत्रिका

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्दे

काठमाडौं, पुस ३ नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो

अब प्रचण्डको भूमिका के हुन्छ ? नारायणकाजीले खुलाए यस्तो रहस्य

वाम गठबन्धन निर्माणमा लामो समयदेखि सक्रिय नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिखेर हर्ष र विस्मातको दोसाँधमा छन् । खुसी यस अर्थमा

समानुपातिकतर्फ कुन प्रदेशमा कुन दललाई कति सिट ? यस्तो बन्ने भो सत्ता समिकरण

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना भएसँगै सातै प्रदेशसभाको समीकरण स्पष्ट भएको छ

माओवादी केन्द्रलाई फाइदै-फाइदा, सरकारमा १७ मन्त्री

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितता भएपछि मात्र सरकार छाड्ने उद्घोष गरेको नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दासमेत सरकार छाड्न सकेको छैन। एमालेसँग चुनावी तालमेल

पार्टी पराजयपछि के गर्देछन् देउवा ? यस्तो छ तयारी

संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्

बिडम्बना ! नेपाल प्रहरीसँग गोली नै छैन्, चार अर्बको गोली किन्न दबाब

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगट्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधि र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि

प्रधानमन्त्रीको टुंगो लाग्यो, प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री

वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन् । ठूलो दलको

नवराज सिलवाललाई कारबाही गर्न आदेश, अब उनको सांसद पद के हुन्छ ?

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकन किर्ते कागजात पेस गरेकाले अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको छ

बैंकमा किन थुप्रिदैछ पैसा ? यस्तो छ कारण

काठमाडौं, मंसिर २८ लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ । चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब

कैदीबन्दीलाई खुसीको खबर : अब जेलभित्रै शारीरिक सम्पर्क गर्न पाउने !

काठमाडौं, मंसिर २८ सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन्। यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउने छ। कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन