पत्रपत्रिका

स्वेच्छिक अवकाशमा जाने कर्मचारीले के–के पाउँदैछन् सुविधा ?

समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्था अनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ

स्वेच्छिक अवकाश लिने कर्मचारीले यसरी पाउने भए रकम

काठमाडौं, पुस २५ कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्न सक्ने भएका छन् । अर्थ मन्त्रालयले एकै पटक रकम

अब सवारी लाइसेन्स सातै प्रदेशबाट वितरण हुने

काठमाडौं, पुस २५ सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकार मातहत

एमाले–माओवादी एकताले गति लियो, पार्टी एकतालाई मूर्त रुप दिएर ओली थाइल्याण्ड जाने

काठमाडौं, पुस २४ एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल

अयोधि यादवले मतपरिणाम सार्वजनिक नगर्नुको रहस्य खुल्यो, यस्तो छ कारण

काठमाडौं, पुस २४ प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले आफ्नो ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् । संविधानतः दोहोर्‍याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने

यस्ता हुनेछन् प्रदेशका कार्यालय र निवास

प्रदेशको राजधानी कहाँ होला  ? प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र मन्त्रीहरू को–को बन्लान्  ? यी प्रश्नको जवाफसँगै प्रदेश सरकारअन्तर्गतका कार्यालय र उच्च पदस्थहरूको निवासको संरचना कस्तो होला भन्नेबारे पनि अहिले

सरकारले प्रदेश राजधानी तोक्न सकेन, प्रदेश सांसदको सपथ काठमाडौंमै गराउने तयारी

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो

प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो, कुन प्रदेशको कहाँ ?

काठमाडौ, पुस २१ सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ

अमेरिकाका लागि भिसा नीति परिवर्तन, यस्तो छ नयाँ नीति

काठमाडौं, पुस २० सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ । अब दुवै देशले एकअर्काका नागरिकलाई

मलेसियाबाट १६ हजार नेपाली फिर्ता

दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ