
भारत र चीनको सीमामा दुई देशका सेनाबीच झडप भएको छ । पश्चिम हिमालय क्षेत्रको लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) मा दुई देशका सेनाबीच मंगलबार ढुंगा हानाहान भएको भारतीय

बाढी पीडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेका सामग्री वितरण भईरहेको भन्दै सप्तरीका वाबी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजिओ देखि जिल्ला दैविप्रकोप उद्वार समितिले वितरण गर्ने

एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि

भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार

‘घिरौला कसरी हो साहू जी ?’ ‘केजीको १०० रुपियाँ हो, लैजाउनुहोस् बजारमा तरकारी नै छैन, बिहान ४:०० बजे गएर अलिअलि ल्याएको, ढिलो गएको भए रित्तै आउनुपर्ने रे’छ नि !’ सोमबार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले
पुरातत्व विभागसँग कुरा नमिल्दा नेपाल टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको छ। पुरातात्विक महत्वलाई बेवास्ता गरेर व्यापारिक धरहरा बनाउन खोजेको भन्दै विभागले नक्सा स्वीकृत गर्न नमानेपछि

गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूलाई भेटन आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न

अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन्। नेपालगञ्जका अभयकुमार