पत्रपत्रिका

१० लाखका घर खोरजत्रा !

गोरखा, साउन ९ क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त

नयाँ तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा कति पुग्यो ऋण ?

सरकारले सावाँ–ब्याज भुक्तानीको तुलनामा ऋण बढी लिएपछि एक वर्षमा दुई हजार थपियो ।प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु

काठमाडौं, साउन ९ मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २

गोर्खाल्याण्ड आन्दोलनमाथि थप दमन, नेपाली भाषाको टिभी प्रशारणमा रोक

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे

‘स्रोत सुनिश्चितता’मा करोडौं रकम अनियमितता

राजनीतिक दलहरुले कार्यकर्ता रिझाउन गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितताका नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ

मधेशबादी दलले छोडेको ‘एक मधेश एक प्रदेश’को मुद्दा माओबादीले व्युताउँदै

मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ । समग्र मधेस एक प्रदेशको

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, यस्तो छ कारण

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा

कांग्रेस बैठकमा देउवा र पौडेललाई बाबा बनाएपछि …

कांग्रेस केन्द्रीय समिति बैठकमा रोचक पक्ष देखिएको छ। बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका

मृतकले समेत लिए १० लाख राहत !

१० वर्षे सशस्त्र द्वन्द्वबाट छोराको मृत्यु भएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएकी छन्। आजको गोरखापत्रमा खबर छापिएको छ। आफ्नो छोरा

सांसद र चिकित्सकबीच आरोप प्रत्यारोप

‘बल्लतल्ल चिकित्सा शिक्षा अध्ययन गरेर लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर भइसकेपछि आफ्नो क्लिनिक खोल्ने अनि क्लिनिक कसरी राम्रो बनाउने र कमाउनेतर्फ लाग्ने ? आफूतिर नहेरी अर्का्तिर