
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ। संगठनको गम्भीर

व्यवस्थापिका संसदको विकास समितिको वैठकमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवबीच चर्काचर्की परेको छ । चर्काचर्की परिरहँदा समितिका सभापति

अफगानिस्तानको पुर्वी प्रान्त नान्गाहारमा ईस्लामिक स्टेटका लडाकुले सडकको किनारमा बम राख्दै गर्दा विस्फोट भएपछि सात जनाको ज्यान भएको छ । अपरिपक्क बम बिस्फोटमा परी ईस्लामिक स्टेट्स आईएस

एमालेले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पनि पहिलो दल बन्ने गरी रणनीति बनाएको छ । कांग्रेस र माओवादीले संविधान संशोधनलाई प्रमुख मुद्दा बनाएर विरोधी दलका रूपमा चित्रित गर्न

स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’ को विवाद उठेको छ । प्रशासन समूहका कनिष्ठ कर्मचारी स्थानीय तहको कार्यकारी अधिकृत हुने भएपछि अन्य समूहका कर्मचारी असन्तुष्ट भएका हुन्

जीर्ण भवनमा कष्टपूर्ण सजाय काट्दै आएका जिल्ला कारागारका कैदीबन्दी बिहीबार हर्षित देखिन्थै । उनीहरुले एक अर्कालाई मिठाई बाँडे, खुसी मनाए । यो खुसीको एउटै कारण हो, सुविधासम्पन्न भवनमा बस्न पाउनु । करिब

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा कृष्ण बानियाँ र लोकेन्द्र बानियाँलाई हिरासतभित्रै निर्घात कुटपिट गरिएको छ । उनीहरु दाजुभाइ हुन् । उनहिरुलाई गत ३१ असारमा

रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन्

घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भे तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन

आन्तरिक सुरक्षाका लागि निकै संवेदनशिल मानिएका मन्त्रालयसहित संवैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आइएनजिओ र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबर लगानी गरिरहेको पाईएको छ