पत्रपत्रिका

आगामी ३ महिना कोरोना संक्रमणको दर अझै बढ्ने संकेत!

काठमाडौं, जेठ १९नेपालमा आउदाे तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई

पारित नभएसम्म एमसीसी स्थगन

काठमाडौं, जेठ १८सत्तारुढ दल नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कार्य तत्काललाई रोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी ओलीले एमसीए (एमसीसी कार्यान्वयन गर्ने निकाय)

एक अध्ययन : कालापानीसहित भारतबाट ७१ स्थानमा नेपाली भूमि अतिक्रमण, कहाँ कति अतिक्रमण ?

काठमाडौं, जेठ १७ सीमाविद्हरूका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र

अब ५ प्रतिशतमै कर्जा पाइने, यस्तो छ वित्तीय प्याकेज

काठमाडौं, जेठ १६ सरकारले विभिन्न क्षेत्रलाई ५ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउन छुट्टै ५० अर्बको कोष बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै

रूकुम घटनालाई तोडमोड गर्ने प्रयास

जाजरकोट, जेठ १४अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन्। चौरजहारी नगरपालिकाको सोतीमा गत शनिबार भएको घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न

मूल्यवृद्धि साढे ६ प्रतिशत हुने अनुमान

काठमाडौं, जेठ १४ राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिका उद्देश्य पूरा हुन कठिन हुने भएको छ । सरकारले लिएको लक्ष्यअनुसार ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर कायम राख्न

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

काठमाडाैँ, जेठ १३नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शीर हो सीमा छुट्याएको पाइएको छ ।  भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा

कोरोनाविरुद्धको खोप पहिलो चरणमा सफल भएको दाबी

बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १

बंगलादेशको ४३ हजार बिघा जग्गा फिर्ता गर्ने, नेपालको हडप्ने ?

काठमाडौं, जेठ ११ पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ । ठूलो

सिआन-काठमाडौं कार्गो रेल सेवा सुरु, सामान आइपुग्न ८ दिन लाग्ने

बेइजिङ, जेठ ११चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ । चिनियाँ