
काठमाडौं, चैत्र ३०विवादित भएपनि स्वास्थ्यकर्मीले -यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर विधिबाट कोरोना परीक्षण गरेका छन्। विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका मानिसलाई लक्षित गरी कोरोना परीक्षण जारी रहेको बताइएको छ।

काठमाडौँ, चैत्र ३०मुख्यमन्त्रीहरूले कोभिड–१९ (कोरोना भाइरस) को नियन्त्रण र रोकथामका लागि लकडाउनको समयावधि बढाउन संघीय सरकारलाई सुझाव दिएका छन् । उनीहरूले कोरोनाको फैलावट बढ्न नदिन लकडाउनभन्दा अर्को विकल्प नरहेको भन्दै

एजेन्सी, चैत्र ३०विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) को त्रास यति फैलिएको छ कि अर्बौं मानिसहरु त्रसित बनेका छन् । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वभर महामारीको रुपमा फैलिएको हाे ।

काठमाडौं, चैत्र ३०प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो- डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी

काठमाडौँ, चैत्र २९कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको नाममा बिहीबार लकडाउनका कारण रोकिएकालाई राजधानीबाहिर जान दिने निर्णय भयो । सोही निर्णयका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज

काठमाडौँ । कोभिड–१९ संक्रमण पुष्टि गर्न आशंका गरिएका बिरामीको स्वाबको नमुना सुरुवातीताका हङकङ पठाइन्थ्यो । साढे दुई महिनादेखि भने काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिँदै छ। काठमाडौं उपत्यकाबाहिर पनि

परासी, चैत्र २९राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि

न्युयोर्क,(एजेन्सी), चैत्र २९अमेरिकाको नेवाडा सिमा नजिकको एउटा स्टोरमा १ हजार ८ सय अमेरिकी डलर वरावरको सामान चाटेको अभियोगमा क्यालफोर्नियका एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । साउथ लेक टाहोए स्थित

वीरगन्ज, चैत्र २९भारतीय सुरक्षाकर्मी र मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले नेपालको

पोखरा, चैत्र २९ स्याङ्जा घर भई पोखरा बस्ने एक युवतीले आफूमाथि बलात्कार भएको भन्दै कास्की प्रहरीमा जाहेरी गरिन्। उनले दिएको जबरजस्ती करणी र चोरीको जाहेरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गर्यो।