पत्रपत्रिका

सचिवालय बैठकका ५ घण्टा : अरूका प्रश्‍नै प्रश्‍न, ओलीको गोलमटोल जवाफ

काठमाडौँ, चैत्र २७पृष्ठभूमिमा भएका अरू छलफल, योजना र तयारीलाई एकछिन थाती राखेर सरकारले गरेको आधिकारिक निर्णयको दस्ताबेज मात्रै हेर्ने हो भने निजी क्षेत्रबाट औषधि–उपकरण खरिद गर्ने प्रक्रियाको सुरुवात चैत ८

अवैतनिक दूतलाई दिइएको सबै सुविधा खोसियो

काठमाडौं, चैत्र २७अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना आउन थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, निर्वाद सिंहदरबार प्रवेश पास, झण्डाको उपयोग, एअरपोर्टको

लकडाउनमा थानकोट–नैबिसे सडकमा ‘ओभर–ले’

काठमाडौं, चैत्र २७कोरोना भाइरसविरुद्ध मुलुकले लकडाउन गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेषगरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ । सामान्य समयमा सवारी

स्वास्थ्य सामग्री खरिद प्रकरण: किन माैन छ अख्तियार?

काठमाडौँ, चैत्र २६स्वास्थ्य सामग्री खरिदका क्रममा ओम्नी समूहसँग भएको मिलेमतो र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको छानबिनसमेत औपचारिकतामा सीमित भएको छ । स्वास्थ्य मन्त्रालय हेर्ने महाशाखाबाट सुरु भएको

देशभर कोरोना जाँच गर्ने मेसिन २९ वटा, पाँचवटा मात्रै सन्चालनमा

काठमाडौं, चैत २६ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएकोजस्तै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन देशभर २९ छन् । तर, पाँचवटा मात्रै सञ्चालनमा छन् । कोरोना संक्रमण बढ्दै जाँदा पनि सरकारले बाँकी २४ मेसिन

सर्वाेच्चकाे आदेश: ‘विदेशमा फसेकालाई ल्याउनू’

काठमाडौं, चैत्र २६सर्वोच्च अदालतले विदेशमा विपत्मा परेका नेपालीलाई कूटनीतिक माध्यमबाट स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। उनीहरूलाई नेपाल ल्याउन सम्भव नभए खान, बस्न र स्वास्थ्योपचारको प्रबन्ध गर्न सर्वोच्चले

लकडाउनमा २९ उडानमार्फत २६ सय विदेशी बाहिरिए

काठमाडाैँ, चैत्र २५ सरकारले लकडाउन घोषणा गरेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २९ उडान भएका छन् । गत चैत १४ देखि आइतबारसम्म २९ उडानमार्फत २ हजार ६ सय ४८ विदेशी यात्रु बाहिरिएका छन् ।

सीमा क्षेत्रमा २३ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं, चैत्र २५सरकारले मुलुकभर लागू गरेको लकडाउनलाई कडा पार्ने निर्णय गरेपछि सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा थप २ हजार २ सय ८० जनशक्तिलाई खटाउने भएको छ । सीमा

कोरोना महामारीले खोपसेवा अवरुद्ध, सवा ६ लाख बालबालिका प्रभावित

काठमाडाैँ, चैत्र २५कोरोना (कोभिड–१९) भाइरसको संक्रमण खतरा रोक्न सरकारले लागु गरेको ‘लकडाउन’का कारण देशभरि खोप कार्यक्रम प्रभावित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण माहाशाखाले यतिखेर

क्वारेन्टाइनको झ्यालबाट फाल हानेर भागे युवक

इलाम, चैत्र २५इलाममा क्वारेन्टाइनको झ्यालबाट फाल हानेर एक युवक भागेका छन्। सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति सरोज अधिकारी भागेका हुन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३,