पत्रपत्रिका

नेपाल र भारतका प्रधानमन्त्रीबीच आ-आफ्ना नागरिकको सुरक्षाबारे चासो

काठमाडौं, चैत्र २९‘लकडाउन’का कारण एकअर्का मुलुकका नागरिकको हेरचाह गर्ने प्रतिबद्धता नेपाल-भारतले व्यक्त गरेको छन्। लकडाउनका कारण दुवै मुलुकमा रोकिएका आ-आफ्ना नागरिकलाई रोकिएकै मुलुकको सरकारले रेखदेख गर्ने सहमति दुई मुलुकका प्रधानमन्त्रीबीच

कुन-कुन नेपाली नायिकाको सेक्स भिडियो बाहिरियो ?

काठमाडौं, चैत्र २प्रविधिको दुरूपयोग गरी इन्टरनेटमा नेपाली सेक्स भिडियो अपलोड हुनाले कतिपय नायिक अात्महत्या समेत गरेकी छन्। विश्वमा चर्चित रहेका कतिपय पोर्न साइटहरूले नेपाली सेक्स भिडियोलाई प्राथमिकताका साथ राख्नका लागि

कोरोना सम्बन्धी अनुसन्धान गर्ने त्रिविको तयारी, के सक्षम छ ?

काठमाडौं, चैत २९ त्रिभुवन विश्वविद्यालयले विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ सम्बन्धी अनुसन्धान गर्ने भएको छ। उपकुलपति धर्मकान्त बाँस्कोटाले अनुसन्धानका लागि विश्वविद्यालयले प्रस्ताव तयार गरिरहेको जानकारी दिए। नेपाल र अन्य मुलुकबीचको

नेपालमा कोरोना हेर्ने डाक्टर न्युन

काठमाडौं, चैत २९ कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला रु अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर

लकडाउनमा गृहमन्त्री : शंकास्पद बिरामी ल्याउने जिम्मा गृहको, फिल्डमा खटियो सेना

काठमाडौं, चैत २९ गत ९ चैतमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको एउटा निर्णय थियो । शंकास्पद बिरामीलाई अस्पताल पुर्‍याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) गठन गरेको थियो ।

सुलभमाथि उपभोक्ता ऐन आकर्षित हुने, सजाय-पाँच वर्षसम्म कैद!

काठमाडौं, चैत्र २८सस्तो मूल्यमा आयात गरी ज्वरो नाप्ने थर्मल गन बिक्रीबाट उपभोक्तासँग अत्यधिक मूल्य असुल गरेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पाँच वर्षसम्म कैद गर्न सकिने कानुनी प्रावधान छ। उनीमाथि

सुलभ अग्रवालले १२ सयको मात्र भन्सार तिरेर कसरी भित्र्याए २० हजार थर्मल गन?

काठमाडौं, चैत्र २८शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालले १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको छ। चीनबाट २० हजार वटा ल्याएको प्रहरीले सुराक पाएमध्ये बाँकी भने सामाजिक कामका लागि देखाइएको

नेपाल–भारत सीमामा थप कडाइ: सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन तयारी

काठमाडौं, चैत्र २८नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ

देशभर ४१ लाख चल्ला र अन्डा नष्ट, कतिपयले सित्तैमा बाँडे कुखुरा

चितवन, चैत २७ चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हालेर नष्ट गरेका छन् । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ३५ लाख ब्रोइलर, २ लाख लेयर्स, ४

विवादित ओम्‍नीलाई २० करोड भुक्तानी

काठमाडौं, चैत्र २७स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदमा विवादित ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओब्की) लाई उसले आपूर्ति गरेका सामग्रीको भुक्तानी दिने बताएको छ। गुणस्तरहीन किट, अपुरो व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)