
काठमाडौं, फागुन २४ सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ। कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐनविपरीत काम गर्ने

काठमाडौं, फागुन २४ नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो। गाँजाको औषधीय गुण र

काठमाडौं, फागुन २४जिल्ला अदालत काठमाडौँले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेपछि खुस्बुको परिचय फेरिएको छ। लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर

काठमाडौं, फागुन २३ तीनकुने–सूर्यविनायक खण्डको कोटेश्वरमा देखिने सवारी जामको समस्यालाई मध्यनजर गर्दै त्यसको व्यवस्थापन गर्न जापानी अध्ययन टोली काठमाडौं आइपुगेको छ। सडक विभागका महानिर्देशक केशव शर्माका अनुसार जापानी सहयोग संस्था

काठमाडौं, फागुन २३ मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो।

काठमाडौं, फागुन २३ प्रधानमन्त्री केपी ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको

काठमाडौं, फागुन २२ सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ। नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ। नेपाल कानुन आयोगले तयार

काठमाडौं, फागुन २२ पार्टी एकीकरणपछि विभिन्न दृष्टिले छायामा पार्दै लगिएका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपामा पुनः शक्तिशाली बन्ने अवस्था पैदा भएको छ । एमाले र माओवादीबीच एकीकरण भएपछि प्रधानमन्त्री एवम्

काठमाडौं, फागुन २२ सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको नागरिक दैनिकमा समाचार छ । नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ।

काठमाडौं, फागुन २२ राष्ट्रपतिद्वारा वितरण हुँदै आएका विभिन्न नामका विभूषण विवादमा पर्दै आएका छन्। कतिपयले विभूषण थाप्न अस्वीकार गर्दै आएका छन् भने कतिपयले विवादमा परेकाले लिएका छैनन्। गृह मन्त्रालयले राष्ट्रपतिबाट