
काठमाडौं, फागुन २० कांग्रेसमा १४औँ महाधिवेशनको कार्यतालिका आए पनि आन्तरिक विवाद थप चुलिँदै गएको छ । पुस अन्तिम साता केन्द्रीय समितिको बैठकबाट सुरु भएको महाधिवेशनकेन्द्रित विवाद विभाग गठन र केन्द्रीय सदस्य

काठमाडौं, फागुन २० २०७६ साल फागुन ४ गते भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह २०७६ साल फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्ली हुँदै अमृतसर पुगेका

काठमाडौं, फागुन २० केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं, फागुन २० एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर

काठमाडौं, फागुन १९ सुविधाजनक बहुमत रहे पनि केपी शर्मा ओली नेतृत्वको सरकार अनेक उल्झनमा फस्न थालेको छ । ओली सरकारलाई लिएर उठेका विवाद र पछिल्ला प्रश्नहरूमा यसका मन्त्रीहरूको कार्यशैली जरूर

काठमाडौं, फागुन १९ २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व

काठमाडौं, फागुन १९ चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ

भक्तपुर , फागुन १९ चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी आइतबार घर फर्किएको छ। नगरकोटको खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका जहाजका

काठमाडौं, फागुन १९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभागृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी

ओखलढुंगा, फागुन १९ जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको