पत्रपत्रिका

करबापत संकलित ४१ अर्बको छैन लेखाजोखा!

काठमाडौं, फागुन १६सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित १ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच

आजदेखि आर्थिक तथा वित्तीय सम्मेलन

काठमाडौं, फागुन १६तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलन आजदेखि राजधानीमा शुरू हुँदैछ।नेपाल राष्ट्र बै‌ंक अनुसन्धान विभागले आयोजना गर्न लागेको सम्मेलनका लागि आवश्यक तयारी पूरा भएको राष्ट्र बै‌ंकका प्रवक्ता डा. गुणकर

ईयूले नेपालमा १ अर्ब लगानी गर्ने

काठमाडौं, फागुन १६यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा रू. १ अर्ब लगानी गर्ने भएको छ । टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले

बरामद गरिएको ३६ तोला सुन प्रहरीबीच बाँडचुँड

काठमाडौं, फागुन १५ तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम

दुग्धजन्य शिशु आहारमा ‘विष’ !

काठमाडौं, फागुन १५ सरकारले दुग्धजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन ‘मेलामाइन’ मिसाउन अनुमति दिएको छ । विभागले २०७५ वैशाखमै राजपत्रमा सूचना प्रकाशित गरे पनि यसबारे सरोकारवाला निकाय र

लिम्पियाधुरा र लिपुलेकसहितको तयार नयाँ नक्सा कहिले हुन्छ सार्वजनिक ?

काठमाडाैं, फागुन १५ सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत

बानेश्वरमा भव्य विवाह पार्टी, दुलाहा प्रहरीको फन्दामा!

काठमाडौँ , फागुन १५ राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै

लागुऔषध कारोबारीसँग यति धेरै सम्पत्ति ! हङ्कङ र जापानका बैंकमा खाता

काठमाडौं, फागुण १५ लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ । लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष

नेकपामा विवाद चर्कियो, गौतमलाई राष्ट्रियसभामा लाने विषयमा शीर्ष नेता विभाजित

काठमाडौं, फागुन १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको छ। बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्षसमेत रहेका नेता

ट्यांकर मुख्य साँचो प्रकरणमा डिपो प्रमुखमाथि छानबिन शुरू

काठमाडौं, फागुन १५ हवाई इन्धन ढुवानी गर्ने ट्यांकरको मुख्य साँचो (मास्टर की) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामंगलस्थित डिपो