पत्रपत्रिका

सात महिनामा २८ करोड ठगी

काठमाडौं, फागुन १५ वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड

संवैधानिक निकायका नियुक्ति धरापमा, के भन्छन् कानूनविद् ?

काठमाडौं, फागुन १२ प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि धरापमा परेको छ । संसदीय सुनुवाइ नगरी राष्ट्रपतिबाट ३२ जनालाई विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको थियो । 

प्रचण्ड-माधव समूहमा शक्ति बाँडफाँड, यसरी गरियो भागबन्डा

काठमाडौं, फागुन १० नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले पार्टी एकताको नयाँ आधार तय गरेका छन्। पूर्वएमाले र पूर्वमाओवादी समूहबीच एकता हुँदा ६०र४० प्रतिशतको आधार तय गरिएकोमा दाहाल–नेपाल समूहले ५०र५०

कहिले लाग्छ प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो ?

काठमाडौं, फागुन ९ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ– प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुङ्गो यो साताभित्र नै लाग्छ । उहाँको भनाइले सो विवाद यही फागुन ११ गतेदेखि जुनसुकै दिनमा समाधान हुने

सिंहदरबारभित्रका क्यान्टिनलाई कारबाही

काठमाडौं, फागुन ८वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद्भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ । विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र

भागरथीको हत्या दिनेश भट्टले नै गरेका हुन् ? यस्तो छ प्रहरीको दाबी

बैतडी, फागुन ६ माघ २१ गते बिहान १० बजे विद्यालय गएकी भागरथी भट्ट दिउँसो करिब २ बजे घरतर्फ फर्केकी थिइन् । उनी फर्किँदा खोँचलेक बजारसम्म पुगेको मान्छेहरूले देखेका थिए । तर, त्यहाँबाट

नेकपाको आधिकारिकता विवाद: निर्णय आफु अनुकुल नआउने देखेपछि प्रम ओलीले राजपत्रमा प्रकाशित गर्न दिएनन्

काठमाडौं, फागुन ५निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन । नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आयोगसमक्ष आफ्नो आधिकारिकता

देशभित्र एक सय मेगावाटभन्दा बढी बिजुली खेर, भारतबाट दैनिक ५ सय मेगावाट आयात

काठमाडौं, फागुन ५२५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो । आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन।

अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गा भूमाफियाको कब्जामा

काठमाडौं, फागुन १ सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि

भूमाफियाद्वारा ८ हजार रोपनी अतिक्रमण

काठमाडौं, माघ २९भूमाफियाले मुलुकभर करिब ८ हजार रोपनाी सरकारी जमिन अतिक्रमण गरेको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी संरक्षण र जाँचबुझ आयोगको अध्ययनअनुसार निजी गुठी, मठमन्दिर र सरकारी