
जनकपुरधाम, २९ असोज । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले बुधबार संविधानको

चितवन । चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

जनकपुरधाम, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलबार पदबाट राजीनामा दिएपछि मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजै सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ

जनकपुरधाम २८ असाेज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पेश गर्नुभएको राजीनामा मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६९

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। भदौ २३ र २४ गतेको जेनजी

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१, बयरवन मा रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। असोज २७ गते अपराह्न बराहक्षेत्र-१, खार खोलाका २७ वर्षीय सञ्जीव

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न