प्रदेश

कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २,

टेम्पो भिरबाट फालिएको घटनामा धनादेवीले पाइन् ५ लाख क्षतिपूर्ति

कैलाली । कैलालीको चुरे क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालेको घटना सुल्झिएको छ। वन कर्मचारी र पीडित पक्ष टेम्पो धनीका घनश्याम धामी र उनकी पत्नी धनदेवी धामीबीच सहमति

वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार बराबरको बजेट विनियोजन गरेको छ । महानगरले बुधबार नयाँ बजेट ल्याएको हो

सवारी दुर्घटनामा वरिष्ठ सईको ज्यान गयो, श्रीमती घाइते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ निवासी ५० वर्षीय वरिष्ठ सईको लालकुमार यादव

असार तेस्रो सातादेखि सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गर्दै सरकार

काठमाडौं । सरकारले असारको तेस्रो साताबाट सुकुम्बासी तथा भूमिहिन नागरिकलाई जग्गा वितरण गर्ने तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगत संकलन भइसकेका जिल्लामा जग्गा

बाँदर धपाउन ४५ लाख विनियोजन

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट गाउँपालिकाले बाँदरबाट पीडित किसानलाई राहत दिन नीति तथा कार्यक्रममै बजेट व्यवस्था गरेको छ । ‘बाँदर हेरालु’ परिचालनका लागि बजेट विनियोजन गरेर गाउँपालिकाले किसानलाई राहत दिने

जेनजी आन्दोलमा कैलाली कारागारबाट भागेका कर्तव्य ज्यान मुद्धाका कैदी पक्राउ, अर्का व्यक्ति पनि समातिए

कैलाली । जिल्ला कारागार कार्यालय कैलालीबाट फरार रहेका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक हवल्दार अमराज बुढाको कमाण्डमा खटिएको टोलीले मंगलबार साँझ फरार

हेटौँडा उपमहानगरको बजेट घट्यो, आगामी आवका लागि २ अर्ब ८५ करोड प्रस्ताव

मकवानपुर, ९ असार । हेटौँडा उपमहानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ८५ करोड पाँच लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यो बजेट चालु आर्थिक वर्षको

चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गर्दै ललितपुर महानगर

ललितपुर, ९ असार । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडान कार्यलाई प्राथमिकतामा राखेको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना