प्रदेश

सप्तरीबाट चार क्विन्टल गाँजा बरामद

काठमाडौं । सप्तरीबाट चार क्विन्टल गाँजा बरामद गरिएको छ। जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट गएराति सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले ३

जिप दुर्घटना हुँदा ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं । कालिकोटमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका-१० गोलुवामा कर्णाली प्रदेश ०२-००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।

उत्तराखण्ड बाढी : सात जनाको मृत्यु, जाजरकोटका १३ जनासहित दुई दर्जन बढी बेपत्ता

काठमाडौं । मंगलबारको भारी वर्षाका कारण छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्यसैगरी

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

काठमार्डौ । धादिङको गल्छी गाउँपालिका-६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ। पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको

मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–२, खारपानीमा सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ८ बजे उक्त स्थानमा पहिरो खसेको

मोटर खोल्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

सप्तरी । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ। स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेशमा गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। विशेषगरी काठमाडौं

६ प्रदेशमा फैलियो लम्पी स्किन, ८ सय ४६ पशुचौपाया मरे

काठमाडौं । ७ प्रदेशमध्ये ६ प्रदेशमा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । पशुसेवा विभागका अनुसार लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेका छन् भने २७ हजार

ललितपुरमा केटा साथी भेट्न गएकी किशोरीको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका केटा साथी ललितपुरकै इमाडोलका १८ वर्षीय

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

नवलपरासी । लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएकाे छ । पछिल्लो केही दिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन