प्रदेश

चक्रे मिलन समूहको गाडीमा खुकुरी र रड भेटियो

काठमाडौं । राजधानीको बाँसबारीस्थित होटल साम्बालामा बिहीबार पक्राउ परेको ‘चक्रे मिलन’ समूहको गाडीबाट दुई थान खुकुरी बरामद गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको

भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । कामीबाट बारुदजस्तो

श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

पाँचथर । पाँचथरमा श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका–७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान

कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कपिलवस्तु। कपिलवस्तुमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका १० पिपरास्थित नगवामा बग्ने खोलामा पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर वाणगंगा नगरपालिका ५ कोपवा

दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतीपुरमा तुलसीपुरबाट बिजौरी जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

१०९ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको सामाखुसी क्षेत्रबाट खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन्। बुधबार अपराह्न काठमाडौं महानगरपालिका–२६ स्थित टाउनप्लानिङ क्षेत्रमा रहेको एक घरबाट झापा मेचीनगर नगरपालिका–१० का शंकर राजवंशीलाई प्रहरीले पक्राउ

माइतीघरमा आमरण अनसनमा बसेका दिक्तेलका मेयर बिरामी

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई बिरामी परेका छन्। सत्याग्रहपछि आमरण अनसनमा बसेका भट्टराई बिरामी परेपछि उनलाई गएराति वीर अस्पताल भर्ना गरिएको छ। बाँस लगायतका कच्चा

काठमाडौंबाट इटहरी जाँदै गरेको ट्रक दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौँबाट इटहरी जाँद गरेको ट्रक उदपयुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएकोछ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा ट्रक

पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

बागमतीका नवनियुक्त ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित

हेटौँडा । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा