प्रदेश

बाढीपहिरोले देशका १३ स्थानमा सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो

बिहानै फेवातालमा हाम फालेकी हीरालाई सुरक्षाकर्मीले बचाए

पोखरा । पोखरास्थित फेवातालमा आज बिहान हाम फालेकी एक महिलालाई संयुक्त सुरक्षाकर्मी टोलीले सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरीका अनुसार बिहान करिब ५ बजे मकवानपुर घर भई हाल पोखरा–६

कपिलवस्तुमा शंकास्पद वस्तु फेला

कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–१ रङ्गपुरतर्फ जाने जमुवार खोला पुलमा शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।

गण्डकी प्रदेशमा भौतिक र वित्तीय प्रगति चार वर्षयताकै उच्च

गण्डकी १६ भदाै। गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्षयताकै उच्च रहेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यसअघि प्रदेशसभा बैठकका शून्य तथा विशेष

गुणस्तरहीन दुध बेच्ने ९ डेरीपसल कार्वाहीमा

दाङ, १६ भदौै । घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्री गर्ने ९ वटा डेरीपसललाई पाँच हजार रुपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।  उपमहानगरपालिकाको वजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले

गण्डकी र लुम्बिनी प्रदेशको संयुक्त बैठक स्याङ्जामा सुरु

स्याङ्जा । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको दोस्रो समन्वयात्मक बैठक स्याङ्जाको उत्तर बाहिनीमा सुरु भएको छ । सोमबार दुई प्रदेशको विकास र समस्या पहिचान गर्न बैठक बस्न लागेको हो ।बैठकमा

कञ्चनपुरमा बाढीले ४५ घर विस्थापित, महाकाली नदीको जलस्तर बढ्यो

कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर विस्थापित भएका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले

चक्रपथमा निजी स्कुलका सवारीको विरोध र्‍याली

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आज स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी

१४ वर्षे बालिका बलात्कार गरेको आरोपमा बोर्डिङका प्रिन्सीपल पक्राउ

काठमाडौं । आफ्नै विद्यालयमा अध्यन गर्ने १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रधानध्यपक (प्रिन्सीपल) पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–२ कन्चनजंगामा हिमशिखर सामुदायिक ईङ्लिस बोर्डिङका

बैतडीमा वर्षासँगै खसेको पहिरोले एक घर पुरियो

बैतडी । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ। आइतवार अपराह्न घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो। जिल्ला