
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेटको विरोधमा काठमाडौँको मिनभवनमा रहेको यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन गरेको छ । बहुमतका नेता कार्यकर्ताहरूले शुक्रबार इम्बोस्ड नम्बर प्लेटको लिपिको

काठमाडौँ । गत आ. व. २०८१/८२ को उखु बक्यौता अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ भुक्तानी गर्न दबाब दिँदै आएका उखु किसानहरूले शुक्रबार पनि काठमाडौँमा धर्ना दिएका छन्। उखु उत्पादक सङ्घ नेपालले

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि–८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ पनि रहेका छन्। जिल्ला

काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले कबाड व्यवसायीसँग कुनै वार्ता नगर्ने बताएका छन् । महानगरको कार्यपालिका बैठकले निर्णय गरेर कबाड व्यवसाय हटाएकाले थप वार्ता नगर्ने उनले बताए

नुवाकोट । नुवाकोटको एक होटलबाट जुवा खेल्दै गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा जुवा खेलिरहेको सूचना

काठमाडौं । ललितपुरको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार दिउँसो गोदावरी नगरपालिका-१ दमाइटारस्थित सडकमा बागमती प्रदेश ०२-०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ ।ह्याकरले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट खुल्ने बित्तिकै ‘क्याप्टेन स्मोक थ्री आर’ राखिएको छन् । अर्थात ह्याकरको नाम उल्लेख

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । एक महिलाले दिएको निवेदनका आधारमा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार लामिछानेको तर्फबाट दिइएको मुद्दा बुधवार न्यायाधीश

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । मंगलबार राति उनले चलाएको