
काठमाडाैँ । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू अस्पताल आउने

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गृहजिल्ला रोल्पास्थित संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना

काठमाडौं । दशैंका लागि सरकारले खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ। यसअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, बोका र च्यांग्रा खरिदको अग्रिम बुकिङ खुला गरेको हो।

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो । माइक्रो

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प

काठमाडौं । गोंगबुको टाउन प्लानिङस्थित एक घरबाट छापा हानेर गरगहनासहित चार करोड रुपैयाँ बरामद गरेको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ। जिल्लाको छत्रदेव गाउँपालिका–४ का ३६ वर्षीय किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार निजले

रसुवा । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परेर हराएका दुई युवाको शव फेला परेको छ । भाद्र १५ गतेदेखि सम्पर्कविहीन रहेका २४ वर्षीय सुदिप घले र २३

काठमाडौं । चाडपर्व लक्षित सहुलियत मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

बुटवल । रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय