प्रदेश

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृतिमा स्थापना भएको मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी निर्वाचित भएकी छन्। सोमबार भएको चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका

शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए

काठमाडौँ । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका दुई जना पूर्व प्रधानमन्त्रीहरू फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमनन्त्री झलनाथ

स्रोत नखुलेको ४३ लाख नगदसहित एकजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको झन्डै ४३ लाखसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले आइतबार ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित शिवा पटवा भन्ने आशिष

कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु

कास्की । कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका-११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु

हत्कडीसहित अदालतबाट भागेकी महिला कैदी भारतमा समातिइन्, दुईजना प्रहरी निलम्बन

कैलाली । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा समातिएकी छन् । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको

काठमाडौं प्रहरीले भन्यो– कांग्रेस नेताको छोरो पक्राउ परे भन्ने राजेन्द्र लिङ्देनको भनाईमा सत्यता छैन

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत १५ गते शुक्रबार तीनकुनेमा भएको घटनामा कांग्रेस सह–महामन्त्रीका छोरा पक्राउ परेको भनि आएका समाचारहरुमा सत्यता नभएको जनाएको छ । विभिन्न सञ्चार माध्यमहरुमा

‘बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी’

लुम्बिनी, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल राष्ट्र बैङ्कको

कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ

काठमाडौं । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को बोराडाँडीबाट चरेससहित एक महिला र धनगढीसहितका अन्य

पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता