प्रदेश

रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो

वीरगन्ज । रवि लामिछानेविरुद्ध दर्ता भएकाे मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा

सर्लाहीमा महिलाको हत्या

काठमाडौं । सर्लाहीमा एक जना महिलाको हत्या भएको छ । प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेका हुन् ।बिष्णु गाउँपालिका– ३ मधुवन

दर्जनभन्दा बढी शिक्षक घाइते भएपछि महासंघको आकस्मिक बैठक : सरकारले घुसपेठ गरेको आरोप

काठमाडौं । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको

माओवादीको ‘जनजागरण अभियान’ बोकेर बाँके पुगे प्रचण्ड

बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँके पुगेका छन् । ‘जनतासँग माओवादी तराई मधेश जनजागरण अभियान’अन्तर्गत उनीसहितको टोली आइतबार बाँके आइपुगेको हो ।बाँकेको विभिन्न कार्यक्रममा सहभागी

सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ

काठमाडौँ । सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् । आइतबार

प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू र प्रहरीबिच झडप भएको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो । प्रहरीबाट पानीको फोहोर

दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै

काठमाडौँ । तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्य बिरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदैछ । पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भएसँगै

अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ले जित्यो प्रथम पुरस्कार

काठमाडौं । सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । ‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता

ट्रक होटलभित्र छिरेपछि…

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्नेमा एउटा ट्रक होटलभित्र छिरेको छ । आइतबार बिहान विनयीत्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको ट्रकको ब्रेक फेल भएर टहरामा सञ्चालित होटलभित्र

भेरी अस्पतालको मेडिकल स्टोरमा आगो लाग्दा आकस्मिक बाहेकका सेवा दुई दिन बन्द

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा आइतबार र सोमबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको थियो । मेडिकल