प्रदेश

‘खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ’

मोरङ, १३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने बताउनुभएको छ ।

विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की

विराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा

अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो

काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो एक वर्ष पुरानो भएको पाइएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सहायक हवलदारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो पुरानो भएको उपत्यका

भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू

काठमाडौँ । १० वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौँको मनोरम दृश्य देख्न पाइन्छ। दश वर्षअघि आजकै दिन गएको भूकम्पमा धरहरा ढलेको थियो। ढलेको

चिकित्सकहरुको आन्दोलनका कारण ओपीडी सेवा ठप्प, बिरामीको विचल्ली

काठमाडौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेका छन् । बिहीबार नेपाल चिकित्सक

गोरखा भूकम्पको एक दशक पुगेकै दिन ४.१ म्याग्निच्युडको ६०३औँ पराकम्प

काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ । शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१

ट्राफिक प्रहरीले सर्वसाधरणलाई कुटपिट गरेको अर्को भिडियो पनि भाइरल

काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ११ः५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो गोरखा

गोरखा पुगेर प्रचण्डले भने – चुनावमा गरेका वाचा कहिल्यै भुलेको छैन

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गरेका बाचा नबिर्सेको बताएका छन् । आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले

हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको हेपाहा चरित्रसँग हो, आन्दोलन जारी रहन्छ : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्नो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनतासँग रहेको बताएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र