
काठमाडौं । प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा हुन् । उनलाई पोखरा

काठमाडौं । टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं । प्रहरीले मोबाइल लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पीडितको निवेदनका आधारमा प्रहरीले शिखरजंग थापा भनिने

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँकस घाट्ने क्रममा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरकाका अनुसार आज सोमबार बिहान घाँस

काठमाडौं । देशभरका शिक्षकहरूले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले गत चैत २० गतेदेखि

काठमाडौं । नेपाल शिक्षक महासंघले आज सोमबारसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलवारसम्म पनि विद्यालय खुलेनन् भने परीक्षा

काठमाडौं । काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ । आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेकी

काठमाडौं । सिंहदरबार दक्षिणगेटबाट माइतीघरतर्फ जाने सडक सुनसान भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएपछि सुनसान भएको हो ।प्रमुख प्रशासनिक केन्द्र

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट

काठमाडौं । सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ । आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ