
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आइतबार दिउँसो माइतीघरदेखि बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ । अहिले बानेश्वरस्थित निषेधित क्षेत्रमा

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् । मकवानपुरको हेटौँडा

काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज बिहानैदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर, बानेश्वर सडकखण्डमा शिक्षकहरुले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको हो । बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरू भेला

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले देशका ७७ वटै जिल्लामा संयुक्त जनआन्दोलन समिति निर्माण गर्ने घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै गुरुङले यस्तो

काठमाडौं । राप्रपाले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको हो

धरान । अवैध लागूऔषध ब्राउन सुगरसहित ११ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई

काठमाडौं । पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् ।

काठमाडौँ । शुक्रबार बिहानैदेखि सरकारी वेबसाइटहरु खुल्न समस्या देखिएको छ । सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणसहितका अधिकांश वेबसाइटहरु प्रभावित भएका हुन् । सिंहदरवारस्थित एकीकृत डाटा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने बताएका छन् । संसदीय समितिले आगामी दिनमा सभा, विरोध, प्रदर्शन र धर्नाका

काठमाडौं । संसदीय छानबिन उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।सार्वजनिक लेखा समितिको उपसमितिले यस्तो निष्कर्ष निकालेको हो । समितिले पोखरा