प्रदेश

मकवानपुरबाट ५२ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा ५२ किलो लागुऔषधसहित एकजना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–६ सुनाचुरीका ५० वर्षिय बाबुराम मुक्तानलाई प्रहरीले गाँजाको भारीसहित नियन्त्रणमा लिएको हो । बुधबार राति करिब ९ः३० बजेको

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको

पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा

काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया,

अत्तरिया घटना : हत्याका मुख्य अभियुक्त सशस्त्रका भगौडा !

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको हत्यामा संलग्न

मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते

मकवानपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट

चारवटा निर्माण कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । आज एक सूचना प्रकाशित गर्दै कार्यालयले तीन कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि

यौन दुर्व्यवहारको आरोपमा पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) विरूद्ध प्रहरीले अनुसन्धान थालेको छ । स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित महिला सेलले

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय अनुसार युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई विमानस्थल सुरक्षाबाट हटाइएको

आज ५ बजे उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ । त्यसपछि साँझ साढे ६

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय