प्रदेश

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

धनुषा । आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जनकनन्दनी गाउँपालिक- ५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी

भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो

काठमाडौँ । भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापति सन्तोष चालिसेले गुनासो गरेका छन् । समितिको बैठकमा बुधवार भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको थियो

नयाँ शक्तिको मतगणना सुरु हुँदै

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को नेतृत्व छनोटका लागि भएको मतदानको मतगणना केही बेरमा सुरु हुने भएको छ । अध्यक्षसहित केन्द्रीय सदस्य पदका लागि मंगलबार मध्यराति मतगणना सकिएको थियो ।

१२ वर्षअघि जेलबाट फरार भएका ठकुरी पक्राउ

कैलाली । कैलाली कारागारबाट भागेका देव सिंह ठकुरी १२ वर्षपछि पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका ७ बस्ने देव १२ वर्षपछि भारतबाट पक्राउ परेका हुन्। १२ वर्षदेखि फरार रहेका सिंहलाई

एनआरएनए अध्यक्ष केसी उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषदको सदस्यमा मनोनीत

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषदको पदेन सदस्यमा मनोनयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष केसीलाई उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको

सिमेन्टको मूल्य वृद्धिविरुद्ध प्रदेश सांसदद्धारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सिमेन्टमा भएको अचाकली मूल्यवृद्धि विरुद्ध प्रदेश सांसद अन्सारीले

तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । मूल्य

मेयरले प्रहरीकै अगाडि हाकिमलाई गोली हान्ने धम्की दिएको आरोप

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले प्रहरीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको आरोप लागेको छ । अधिकृत साहले मङ्गलवार जिल्ला प्रशासन कार्यालय धनुषामा

कानुनीरूपमै अलग भए एलिना चौहान र विष्णु सापकोटा

काठमाडौं । गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जालबाट एलिनाले आफूहरू कानुनीरूपमै अलग भएको जानकारी गराएकी हुन् । पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै

अनलाइन जुवाको अखडाबाट २३ भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुढानिलकण्ठ नगरपालिका ३ गैरीगाउँस्थित दोर्जे शेर्पाको घरमा