
काडमाढौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध विराटनगर किङ्सका बसिर अहमदले अर्धसतक पूरा गरेका छन्। बसिरले चितवन राइनोजविरुद्ध ४० बलमा ५३ रन बनाएका हुन्। बसिरले चार चौका र दुई

भद्रपुर । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयले निजी अस्पतालहरूका नर्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई दोस्रो सफलता हात परेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको चितवन राइनोजलाई दोस्रो सफलता हात परेको हो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा चितवन राइनोजले फिल्डिङ निम्तो पाएको छ । विराटनगर किंग्सले टस जितेर ब्याटिङ रोजेपछि चितवन राइनोजले फिल्डिङ निम्तो पाएको हो । तालिकाको

काठमाडौँ । लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । काठमाडौँ, कञ्चनपुर, कैलाली लगायतका जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित बल्खु पुलमुनिबाट लागू औषध

काठमाडौँ । विद्युत् विकास विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६ वटा जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएको छ । विभागले ७७६ मेगावाट क्षमता भएका यी आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकन

काठमाडौँ । ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकबेशी नगरपालिका–४ घर भएर सूर्यबिनायक बस्ने प्रज्वल महर्जन छन् । २० वर्षीय महर्जनलाई भक्तपुरबाट

विराटनगर । सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल-चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्