
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको हो।

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन गरेका छन् । बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिन सहरी विकासमन्त्री सिंह बञ्चरेडाँडा पुगेका हुन् । काठमाडौं उपत्यकाको फोहर

काठमाडौँ । काठमाडौँको ठमेलस्थित कर्म क्लब नजिकै झगडा गरेर निरज बडूवाललाई कुटेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कार्तिक १६ मा द्यौसी खेल्ने क्रममा भेट भएका ५ जना

काडमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ । सुपर ओभरमा पोखरासँग पराजित भएसँगै विराटनगर एनपीएलको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको हो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेलमा स्कोर बराबरी भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको हो। जितेर

काठमाडौं । फरक फरक तीन स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोलास्थित सडकमा भएको जीप दुर्घटनामा ५ जनाएको मृत्यु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीका उपस्थित गराइएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ । रास्वपाका नेता कार्यकर्ताहरुले आज कास्कीको पोखरामा प्रदर्शन गरेका हुन् । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा

मोरङ । मोरङ प्रहरीले स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज