
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पुर्याइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि भैरहवा पुर्याइएको हो ।

इलाम, २६ कात्तिक। सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक

झापा २६ कात्तिक । । हरिबोधिनी एकादशीका दिन झापाका पाँच वटा गाउँपालिकाले भोलि मङ्गलवार स्थानीय बिदा दिएका छन् । भद्रपुर, कचनकवल, हल्दिवारी, झापा र गौरीगञ्ज गाउँपालिकाले कार्तिक २७ मा स्थानीय बिदा

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको

सुर्खेत । जाजरकोटमा भएका छुटाछुट्टै दुर्घटनाका घाईतेहरुमध्ये ९ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याईएको छ। जाजरकोको पूर्वी भेग नलगाड र पश्चिमी क्षेत्र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाईते भएका

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवा स्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान अन्दाजी ६० वर्षीय पुरुष व्यक्तिको सडिगली

काठमाडौं । सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेका छन्

धनगढी । कैलालीमा बाख्रा चोरेको आरोपमा एक युवकको हत्या भएको छ। गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिट गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भूलमाथि

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउ परेकोबारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ । नेकपा एमाले कोशीका सांसद अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना प्रदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको