प्रदेश

सांसद अधिकारी पक्राउ परेकोबारे कोशी प्रदेश सभाले निकाल्यो सूचना

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउ परेकोबारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ । नेकपा एमाले कोशीका सांसद अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना प्रदेश

इच्छुमती सफाइमा काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको

तीन महिनामा दुई लेन सडक तीन प्रतिशत कालोपत्रे

काठमाडौँ । सरकारले तीन महिनामा २७ किलोमिटर दुई लेन सडक कालोपत्रे गरेको छ । देशैभर वार्षिक ८०० किलोमिटर कालोपत्र गर्ने लक्ष्य लिएकोमा साउनदेखि असोज मसान्तसम्ममा तीन प्रतिशत मात्रै दुई लेन

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-७ मा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै

घरबाटै यसरी पक्राउ परे पूर्वमन्त्री अधिकारी

विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको छ । विराटनगरस्थित घरबाटै प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको हो । उनलाई विराटनगरबाट हवाईजहाजमा काठमाडौं ल्याइने तयारी रहेको

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरीले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरेको छ । मानव तस्करीमा जोडिएका एमाले कोशीका सांसदसमेत रहेका अधिकारीलाई प्रहरीले विराटनगरस्थित निवासबाटै

रविको पक्राउविरुद्ध पोखरामा आज पनि रास्वपाको प्रदर्शन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउविरुद्ध पोखरामा आज पनि रास्वपाले प्रदर्शन गरेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्।

सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई अदालतमा उपस्थित गराइयो

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको

प्रहरी हिरासतबाट फरार भएका मुखिया पक्राउ

सर्लाही । सर्लाही प्रहरीको नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन् । लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका-९ मुर्तियाका रामअयोधी मुखिया शनिबार दिउँसो फरार भएका

आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्छ: मुख्यमन्त्री सिंह

वीरगन्ज २४ कात्तिक । समृद्ध मधेस निर्माणका लागि वीरगञ्जमा पहिलो पटक नवउद्यमी सम्मेलनको आयोजना गरिएको छ । वीरगञ्जको गण्डकस्थित क्लार्क होटलमा आयोजित नवउद्यमी सम्मेलनको आज कार्यक्रमबिच मधेस प्रदेशका मुख्यमन्त्री सतिश