प्रदेश

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

झापा । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति

काठमाडौंमा पुन बढ्यो वायु प्रदूषण, विश्व सूचीमा दोस्रो

काठमाडौं । काठमाडौं उपत्यकामा पुन: वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै जादा पुन: अस्वस्थ तहमा पुगेको हो । स्वीट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु गुणस्तर

शेखर गोल्छा भैरहवाबाट पक्राउ

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर, १० वैशाख। टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् । कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र

गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ् सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक ललितपुरबाट पक्राउ

ललितपुर। ललितपुरस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

फेसबुकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ थलरा गाउँपालिका–४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्ट

डीआईजीको घुस सम्बन्धि फेक अडियो बनाएको आरोपमा वरिष्ठ सई निलम्बित

काठमाडौं । प्रहरी संगठनको प्रतिष्ठामा आँच पुग्ने गरी नक्कली अडियो तयार पारी सार्वजनिक गरेको आरोपमा मधेस प्रदेश प्रहरी मातहतका एक वरिष्ठ सई निलम्बित भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले जारी

विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा, लाइन काटियो

चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत् महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । केन्द्रका

ब्राउन सुगर बोकेका युवकमाथि प्रहरीले चलायो गोली

मोरङ । सिमानाकाबाट लागुऔषध तस्करी नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएर एक युवकलाई पक्राउ गरेको छ । सोमबार राति रतुवामाई नगरपालिका–१ हटिया डाँडा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेर जाँच