
बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–७ देउलाटाँडस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार हिजो साँझ स्थानीय ३१ वर्षीय

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद आज फेरबदल हुने भएको छ । बुधबार दिउसो मन्त्रिपरिषद फेरबदल हुन लागेको हो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरुलाई सहभागी गराएर

लेखनाथ, ३० चैत । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ । पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुसँग

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपका भाडा नतिर्ने पसल तथा कार्यालयमा ताला लागेको छ। सोमबार समाज कल्याण परिषद्को टोलीले भृकुटीमण्डपका काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा पसल तथा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी अवैध लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक इमरान अहमेद रहेका छन् । सोमबार उनलाई दुई केजी ९६

सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण नागरिकले असहजता भोग्नुपरेको भन्दै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका हुन् । नगर प्रमुख डा. नवीनकुमार यादवले स्वास्थ्य

काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जुम्ला, म्याग्दी र कैलालीमा छुट्टाछुट्टै घटनामा उनीहरू मृत अवस्थामा फेला परेका हुन्। जुम्लाको चन्दननाथ नगरपालिका–२ कालिखोलीस्थित सडकको

नवलपुर, २९ चैत । थारू समुदायको चर्चित ‘भोदी’ खेल प्रतियोगिताको उपाधि महिला र पुरुष दुवैतर्फ आयोजक गण्डकी प्रदेशले जितेको छ । नवलपुरको कावासोती–१६ डण्डास्थित थारू सङ्ग्रहालयको मैदानमा शनिबार र आइतबार गरी

धादिङ २९ चैत। धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ । नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हक र सरसफाइसम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबार पनि अस्पतालका बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेतापनि