
गुल्मी, ८ वैशाख। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा

काठमाडौँ । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासले

कैलाली । सुदूरपश्चिम प्रदेशमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सक्रिय पहल थालेको छ ।प्रदेश प्रहरी प्रमुख तथा डीआईजी ओमबहादुर रानाको अग्रसरतामा आइतबार प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टि गरिएको छ । गत आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ३२ वर्षीय लामा सवार बाप्र०२–०२९

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनकी १३ वर्षीय

काठमाडौं । मातपोत कार्यालयबाट १८ जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटघाट भएको छ । कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भएको भेटमा सडक सुरक्षा, सहरी सुरक्षा

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् फेरबदल गरिएको छ । मंगलबार नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको