प्रदेश

विमानस्थलबाट फेरि सुन तस्करी, ६ किलो बरामद भयो

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । प्रहरीका अनुसार थाइ एयरवेजबाट आएका ४ जना भारतीय नागरिकको साथबाट ६ किलो सुन बरामद भएको हो ।

प्रधानमन्त्री बाराको आँधी प्रभावित क्षेत्रमा, राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन

बारा प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षणमा बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज (सोमवार) दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएको हो

श्रमिकको बिमा गराउने योजना अलपत्र

काठमाडौं । रोजगारदाता कम्पनीले प्रत्येक श्रमिकको ८ लाख रुपैयाँ बराबरको अनिवार्य बिमा गराउनुपर्ने ऐन सरकारले ल्याएको छ। श्रम ऐन २०४८ खारेज गर्दै सरकारले जारी गरेको श्रम ऐन २०७४ मा श्रमिकको

अविवाहित महिलालाई मासिक एक हजार भत्ता

काभ्रे । पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा

प्रधानमन्त्री ओलीद्धारा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली हुरी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । गृह जिल्ला झापामा रहनुभएका प्रधानमन्त्री ओली आजको सबै निर्धारित कार्यक्रम रद्द गरेर हुरी प्रभावित क्षेत्र पुग्नुभएको हो ।

उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ, चैत १८ गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गर्नुभएको छ । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको

भरुवा बन्दुक सहित इलाममा एक पक्राउ

नरेन इलामेली १७ चैत्र इलाम– इलामबाट अवैध भरुवा बन्दुक सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सूर्योदय नगरपालिका ५ शान्तिधारा टोल बस्ने ४३ बर्षिय हर्कबहादुर लिम्बू

नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी : प्रधानमन्त्री ओली

– सुमन घिमिरे उर्लाबारी, १७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताउनुभएको छ । आफ्नो जिवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका

अवैध रुपमा नेपाल भित्र्याइएको औषधिसहित ४ जना झापामा पक्राउ

झापा : झापा प्रहरीले भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको ठूलो परिणामको औषधिसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार राती कचनकवल गाउँपालिका–१ कुटीबाट १४ कार्टुन यौनवद्र्धक औषधिसहित चारजनालाई पक्राउ गरेको

दमकमा पत्रकारीता तालिम समापन

प्रदिप दास दमक,चैत्र १६ दमकमा सञ्चालन भएको सात दिने पत्रकारीता तालिम आज सकिएको छ । पत्रकार मञ्च दमकको आयोजना तथा दमक नगरपालिकाको सहयोग भएको सो तालिम एक कार्यक्रमकाबिच सम्पन्न भएको