
रत्ननगर, भदौ २ यदि तपाईले जमीन बाँझो राख्नुभएको छ भने सदुपयोगमा ल्याउनुहोस् । यदि मान्नुभएन भने कारबाहीमा पर्नुहोला । यो व्यवस्था रत्ननगर नगरपालिकाले गरेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर

सुनसरी, भदौँ २ नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज १० वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना

विराटनगर, भदौ १ नेस्ले ईण्डिया प्रालिको मिलो जुस खाँदा आज दिउँसो विराटनगर महानगरपालिका २ स्थित बुढानिलकण्ठ उच्च माध्यमिक विधालयका विधार्थीहरु बिरामी परेका छन् प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा

विराटनगर, भदौ १ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी पाँच वर्षभित्रमा यो प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आजदेखि यहाँ शुरु भएको

विराटनगर, भदौ १ विराटनगर महानगरपालिका १३ का ३० वर्षीय दिनेश भट्राईलाई आफ्नी प्रेमीकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ । भट्राईले प्रेमीका विराटनगर १३ की २३ वर्षीय शिखा

लक्ष्मी रावत धनगढी, भदौ १ कतिपय मानिसहरु जागिर पाएनौंं, राज्यले रोजगार दिन सकेन, के गरेर खानेलगायतका बाहाना बनाउँदै बस्छन् । यसको विकल्पमा मानिसहरु विदेश नै रोज्न पछि पर्दैनन् । कतिपय

मुगु, भदौ १ सरकारले दुई वर्षअघि बालविवाहमुक्त घोषणा गरेको साविकको खमाले गाविस खत्याड गाउँपालिका–५ मा अहिले पनि घरैपिच्छे किशोरी आमा छन् । बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै

उदयपुर, साउन ३१ जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले

कञ्चनपुर, साउन ३१ लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । छाडा चौपायाले स्थानीय

भद्रपुर, साउन ३१ स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा