प्रदेश

भारतीय मजदुरको करेन्ट लागेर मृत्यु

राजविराज, असार ७ सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ । भारतको सुपोल जिल्लाको

१ नं. प्रदेशको बजेटमा पत्रकारिता सम्बोधन

विराटनगर, असार ७ १ नम्बर प्रदेश सरकारले ल्याएको पहिलो बजेटमा पत्रकारिता र सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिएको पाइएको छ । राज्यको चौथो अंग भनिएपनि सरकारले पत्रकारिताको विकासमा ध्यान नदिएको गुनासो

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन, कस्तो छ अवस्था ?

वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुर, असार ७ यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको

लागुऔषधसहित एक युवक पक्राउ

सुनसरी, असार ७ सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान उपमहानगरपालिका ५ देउराली चौकबाट सोही ठाउँ बस्ने २६

सेती नदीमा डुबेर एक युवक बेपत्ता

तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित सेती नदीमा पौडी खेल्न गएका एक युवक आज डुबेर बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा रिसिङ घर भई हाल व्यास नपा–२ बस्दै आएका १६ वर्षीय रामबहादुर

प्रदेश १ मा कृषि क्षेत्रलाई रु दुई अर्ब ८५ करोड बजेट

मनोज दाहाल विराटनगर, असार ६ प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन रु ५२ अर्ब ५० करोडमा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ । यस प्रदेशका जनताको प्रतिव्यक्ति

पथरीशनिश्चरेका वडामा ८५ लाखको बजेट सिलिङ

मोरङ, असार ६ मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले

भोजपुरमा प्रदेश सरकारबाट कहाँ, कति, के बजेट पर्याे ? (सूचीसहित)

असार १ गते प्रदेश नं १ को सरकारले आर्थिक बर्ष बर्ष २०७५ २०७६ का लागि बार्षिक बजेट संसदमा प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमाथि संसदमा यतिबेला छलफल प्रारम्भ भएको छ

सेनाको टोलीद्धारा बम निष्कृय

धनकुटा,असार ६ धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको