
मोरङ, असार ९ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी नगरभित्र छाडातन्त्र मौलाउँदै गएको बताउनु भएको छ । उर्लाबारी–४ स्थित ग्लोवल युवा क्लबको आयोजनामा आज भएको आँखा तथा कान जाँच शिबिरलाई

झापा, असार ९ पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको

दमक,असार ९ झापाको बैगुनधुरा र स्यालडाँगी जोड्ने कमल खोलामा डुबेर एकजना युवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको याङवरक–६ का २१ वर्षीय दिलीप गुरागाईं छन् । निर्माणाधीन पक्की

चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको

नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा

मोरङ, असार ८ मोरङको मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।शुक्रबार दोस्रो गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सरला राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर, असार ८ भूकम्पबाट प्रभावित प्रदेश नं १ का जिल्लालाई अतिप्रभावित जिल्लाका रुपमा दर्जा दिएर अनुदानको रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस प्रदेशका भूकम्पबाट प्रभावित

मोरङ, असार ८ मोरङको उर्लाबारी – ५ स्थित एरोमा होटलमा आज बिहान विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् । बिहान ३ बजे बिवाद

जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण

लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय