प्रदेश

हावाहुरीका कारण महिलाको मृत्यु

पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ । पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान

अवैध काठसहित पाँचजना पक्राउ

मोरङ,जेठ  ३० मोरङको केराबारीबाट प्रहरीले मंगलबार राती अवैध काठसहित पाँच जनालाई पक्राउ गरेको छ ।  १४ क्युवि फिट सखूवा र साज जातको काठसहित केराबारी–७ बस्ने बिमल लिम्बु, शुक्रबहादुर लिम्बु, खगेन्द्र

अश्लील क्रियाकलापमा संलग्न पाँच जना नियन्त्रणमा

सुनसरी, जेठ ३० सुनसरीको ईटहरी उपमहानगरपालिका – ६ खेतीखोलाबाट प्रहरीले अश्लील क्रियाकलापमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप संचालन गर्ने गरेको आरोपमा प्रहरीले ईटहरी

दुर्घटनामा एकको मृत्यु

उदयपुर,जेठ ३० उदयपुरको त्रियुगा नगरपालिकामा गएराती दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स ७ प ८८०० नम्बरको मोटरसाइकलका

अरुण जलविद्युत आयोजना लक्षित सकेट बम प्रहार

संखुवासभा,जेठ ३० संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।

किसानलाई बिरुवा वितरण

मोरङ, जेठ २९ उर्लाबारी नगरपालिका कृषि विकाश शाखाले आज नगरका किसानहरुलाई बिरुवा वितरण गरेको छ ।  नगरका किसानहरुले गरेको माग बमोजिम सुन कागती ६०२, बिजु कागती ३१, मोरङी कागती ९१,

उर्लाबारी पूर्ण खोप सुनिश्चित घोषणा

उर्लाबारी,जेठ २९ मोरङको उर्लाबारी नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।  उर्लाबारी – ५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा एक कार्यक्रमको आयोजना गरी नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ ।  स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु

अनुदानमा किसानलाई मिनीटिलर

धनकुटा, जेठ २९ धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर

धनकुटामा खानेपानीको हाहाकार

धनकुटा, जेठ २८ धनकुटा नगर क्षेत्रमा खानेपानीको अभाव देखिएको छ । सडक निर्माणको क्रममा डोजरले खनेको माटो बर्षातको भेलले बगाएर निबुवा खोलामा मिसाउँदा नगरक्षेत्रमा खानेपानीको हाहाकार भएको हो । नगरक्षेत्रमा