
मोरङ ,जेठ २६ मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय

मोरङ, जेठ २६ मोरङको रतुवामाई नगरपालिकाका जनप्रतिनिधिहरुले बजेट बिनियोजन त्रुटिपूर्ण भएको बताएका छन् । शनिवार साना किसान कृषि सहकारी संस्था लिमिटेड रतुवामाई–६ सिजुवाले आयोजना गरेको सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवालाई

मोरङ, जेठ २६ मोरङको उर्लाबारी–४ आइतबारेमा रहेको रामेश्वर शिव मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः डोमनाथ खतिवडा चयन हुनुभएको छ । शनिबार मन्दिर परिसरमा भएको ३४ औं वार्षिक साधारणसभाबाट तीन वर्षे

सुनसरी, जेठ २६ सुनसरीको वराह नगरपालिका – ३ बस्ने बाबुराम तामाङको कुखुरा फारममा आज विहान आगलागी भएको छ । विहान ८ः३० बजेतिर बिधुत तार सर्ट भएर फारममा आगलागी भएको थियो

राजविराज, जेठ २६ गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै

सुनसरी, जेठ २६ सुनसरीको धरानबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई शुक्रवार राती पक्राउ गरेको छ । धरान ६ बाट को १ ह ९७४२ नम्बरको ट्याम्पुको सिट मुनिबाट प्रहरीले नाईट्रोसन २६० ट्याब्लेट

झापा, जेठ २५ वर्षेनी रतुवा खोलाको डुवान र कटान हुँदै आएको झापाको कमल गाउँपालिका –५ स्थित गुहेश्वरीमा जैवीक प्रणालीबाट तटबन्धन गरिएको छ । बाँस गाडेर करिव ११ सय फुट लामो

ताप्लेजुङ, जेठ २५ जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । ठेकेदारको लापरबाहीका कारण निर्माणमा

विराटनगर, जेठ २५ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धि ल्याउने कार्यमा ट्रष्ट तथा प्रतिष्ठानले दिनदुःखीको सेवा गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । हरिसिंह–उषादेवी दुगड च्यारेटेवल

विराटनगर, जेठ २५ मोरङ जिल्लाको रंगेली नगरपालिका–५ मा रहेका सडक विस्तार गरिएका छन् । उक्त वडामा रहेका करीब सात वटा भन्दा बढी सडकमा विस्तारका लागि रु ५० लाख लागेको वडाध्यक्ष