
संखुवासभा, जेठ २८ संखुवासभा जिल्ला ५४औँ खुला दिसामुक्त जिल्ला घोषित भएको छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतमले आज यहाँ सो घोषणा गर्दै शौचालय निर्माणसहित खानेपानी तथा सरसफाइमा ध्यान दिन सबैलाई

विराटनगर, जेठ २८ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्राइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित

उदयपुर, जेठ २८ कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आज चार जोडीको विवाह रोकिएको छ । जिल्लास्थित बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह

ताप्लेजुङ, जेठ २७ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् । सर्वसाधारण जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह

लहान, जेठ २७ पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा

झापा, जेठ २७ चैते धान बिक्री नहुँदा झापास्थित धान सुपर जोन क्षेत्रका किसान मर्कामा पारेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन सञ्चालनमा आएपछि झापामा यस बर्ष चैते

पाँचथर, जेठ २७ पाँचथरको हिलिहाङ गाउँपालिका १ मा हिजो साँझ बलेरो जिप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । दुर्घटनामा जिपका चालक ताप्लेजुङ तिरिङगे– ४ का खेम लिम्बु, पाँचथर

धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ । गत बुधबार राति जंगलबाट गाउँ पसेका तीन हात्तीले दुई घर भत्काउनुका साथै किसानको बालीनाली

रत्नसागर पोखरीमा शनिबार एक युवतीको शव फेला परेको छ । जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँ गोरो वर्णकी अन्दाजी