
मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका

कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् । चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको

विद्यालयले सो रकम वादी समुदायलाई दिन आनाकानी गदै आएको छ । लामो समयदेखि वादी समुदाय विद्यालयको जमिनमा घर निर्माण गरि बस्दै आएको छ ।

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । सोमबार साँझ बा १२ च ८७७१

आइतबार १ नम्बर प्रदेशको प्रदेश सांसदहरुको सपथ ग्रहणस्थल विराटनगरको बीरेन्द्र सभागृहमा धेरैको आखाँ भोजपुरे सांसद शेरधन राई प्रति केन्द्रित थियो । आफ्ना साथिहरु सहित सपथ ग्रहणस्थल बीरेन्द्र सभा गृह पुग्दा

भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङ्गमा नवनिर्मित इलाका प्रहरी कार्यालय सञ्चालनमा आएको छ । प्रदेश नं १ का प्रहरी प्रमुख पशुपति उपाध्यायले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । विसं २०६९ मा निर्माण

पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्

यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट चन्द्रौटातर्फ जाँदै

सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले विभिन्न ३ बुदे मागसहित सुप केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ अघि बढाएको छ । जिल्लाकै पुरानो सो सहकारीले विसं २०६१ देखि शरीर दान कार्यक्रम शुरु गरेको हो ।