प्रदेश

आगलागी हुदा १२ घरमा क्षति

हुम्लाको सर्के गाउँपालिका वडा नं ७ रोडिकोट, कार्कीबाडामा आगलागी हुदा १२ घर जलेर नष्ट भएका छन् । उक्त आगलागीबाट खड्ग कार्की, जयबहादुर का

५० किलो चरेशसहित २ जना पक्रउ

क्षेत्रीय प्ररी ब्यूरो टोलीका प्ररी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरीले संयुक्त रुपमा लागुऔषध बरामत गरेको बताईएको छ ।

मुस्ताङका कृषकलाई स्याउका बिरुवा वितरण

स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् ।

सरकारी कार्यालयमा स्तनपान कक्ष

पाँचथर जिल्लामा सरकारी कार्यालयमा पहिलो पटक स्तनपान कक्ष निर्माण गरिएको छ । सु–आहाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय पाँचथरमा निर्माण गरिएको कक्षको शुक्रबार फिदिम नगरपालिकाको उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले शुभारम्भ गर्नुभयो

बाल्टिनमा डुबेर बालिकाको मृत्यु 

एक बालिकाकोे बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा

हृदयाघातका कारण वडासदस्यको निधन

हृदयाघातका कारण यहाँ नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।  वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई

हृदयाघातका कारण वडा सदस्यको निधन

हृदयाघातका कारण नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका-६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।

टुकीको भरमा रात बिताउँदै नगरबासी, बन्द विद्युत् आयोजना अझै सञ्चालन भएन

लघु जलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् ।  बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु

उच्च क्षेत्रमा रहेका ओलाङचुङगोडा, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगाएतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तीर्थस्थल पाथिभारा मन्दिर क्षेत्रमा समेत हिमपात

म्याग्दीमा अल्लो व्यवसाय फस्टाउँदै

जल, जमिन, जंगल र जडीबुटीमा प्रशस्त सम्भावना रहेको जिल्लामा जंगलमा पाइने अल्लो र त्यसबाट निर्माण गरिने सामग्रीको व्यवसाय फस्टाउँदै गएको छ ।