प्रदेश

सरकारमा सहभागी नहुने स्पष्ट पार्दै हर्क साम्पाङले फेरी भने- प्रधानमन्त्री रवि लामिछाने नै बन्नुपर्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले जनताबाट प्राप्त मत सरकार सञ्चालनका लागि नभई

बर्दियामा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा १० जना घाइते

सन्दिप कुमार बैश्य गुलरिया । बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ। लागु औषध कारोबारविरुद्ध प्रदर्शन गर्दै स्थानीयले अवरुद्ध पारेको नेपालगन्ज–गुलरिया सडक खण्ड खुलाउन

हैदराबादमा सुनचाँदी चोरी प्रकरण: तीन नेपाली पक्राउ, तीन फरार

धनगढी । भारतको हैदराबादमा भएको सुनचाँदीका गरगहना चोरी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जना नेपाली नागरिक पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय

एसइइको तयारी अन्तिम चरणमा, १४ चैत भित्र सबै जिल्लामा प्रश्नपत्र पुर्याइने

काठमाडौं। १९ चैतदेखि सञ्चालन हुने कक्षा १० को परिक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । प्रश्नपत्र छाप्ने काम सम्पन्न भैसकेकाले सबै प्रश्नपत्र १४ चैत भित्रमा ७७ वटै जिल्लामा

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा, जनजीवन सामान्य

कपिलवस्तु। कपिलवस्तुमा चैत्र ७ गतेदेखी जारी निषेधाज्ञा आज हटाइएको छ । सर्वपक्षीय छलफलबाट अप्रिय घटनामा कोही संलग्न नहुने र सामाजिक सद्भाव खलबल नबनाउने निर्णय भएपछि निषेधाज्ञा हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला

प्रधानमन्त्री कप क्रिकेट: पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट

ट्रकको ठक्करबाट युवकको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट मंगलबार एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो। ट्रकको

६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ

रुपन्देही । रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा सोहि ठाउँकै १५ वर्षीय

बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ। जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज

बालेन प्रधानमन्त्री बन्नु अघि नै सवारी साधनमा जोरबिजोर लागू गर्ने तयारी

काठमाडौं । बढ्दो पेट्रोलियम खपत नियन्त्रण गर्न सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली